Saturday, February 3, 2018

जतनपुरे पोखरेल समाजको बनभोज कार्यक्रम सम्पन्न ।

जतनपुरे पोखरेल समाजको आयोजनामा यही २०७४ साल माघ २० गते भक्तपुरको नीलबाराहीमा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।  बनभोज कार्यक्रममा  जतनपुरे पोखरेल समाजका अध्यक्ष काशिनाथ पोखरेलको सभापतित्वमा परिचयात्मक कार्यक्रम एवम् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त बनभोज कार्यक्रममा सम्पन्न भेलाले इन्जिनीयर प्रदीपचन्द्र पोखरेलको अध्यक्षतामा जतनपुरे पोखरेल समाजको नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिका  अन्य पदाधिकारीहरूमा उपाध्यक्ष- मणि कुमार पोखरेल, सचिव - डेकमणि  पोखरेल, कोषाध्यक्ष - यमप्रसाद  पोखरेल र सदस्यहरूमा निर्माण पोखरेल, मातृका पोखरेल, राममणि पोखरेल, राधा पोखरेल, देवकी पोखरेल , चन्द्रमणि पोखरेल, संजय पोखरेल  लगायत हुनुहुन्छ । भेलाले काशिनाथ पोखरेल, थिरप्रसाद पोखरेल, बेदप्रसाद पोखरेल, जगतमणि पोखरेल  रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ । 

==============================

कार्यक्रमका तस्विरहरू :


















































































































































































































































































==============================================

बनभोज कार्यक्रममा उपस्थित महानुभावहरूको नामावली :




===========================================



No comments:

Post a Comment