Saturday, January 21, 2017

जतनपुरे पोखरेलको पिकनिक २०७३ माघ २२ गते

जतनपुरे पोखरेल समाजको २०७३ साल माघ ९ गते बसेको भेलाले २०७३ साल माघ २२ गते बृहत बनभोजको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । भेलाले पूर्व न्यायाधीश काशीनाथ पोखरेलको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गर्यो । जसको सह-संयोजकमा इन्जिनीयर प्रदीपचन्द्र पोखरेल, सचीव अधिवक्ता हेमराज पोखरेल र कोषाध्यक्ष इन्दिरा पोखरेल हुनुहुन्छ । भेलाले यही २०७३ माघ २२ गते शनिवार जतनपुरे पोखरेलहरुको बनभोज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रमको उपस्थिति 



========================================



पिकनिकका लागि सम्पर्क -
काशीनाथ पोखरेल - ९८४७०६५६०० 
प्रदीपचन्द्र पोखरेल- ९८५१०३९८७३ 
हेमराज पोखरेल- ९८५११९४०२९ 
इन्दिरा पोखरेल- ९८४३६६४७८९ 
निलकण्ठ पोखरेल- ९८५१००६०४६










No comments:

Post a Comment